Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


रक्षामन्त्री खड्काद्वारा पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनुभएको छ । गृह जिल्ला सुर्खेत पुग्नु भएका खड्काले शनिबार आयोजित एक कार्यक्रममा देशको अर्थतन्त्र अप्ठ्यारो