२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


बढेन सामाजिक सुरक्षा कोषको आकर्षण, २ वर्षमा २ लाख योगदानकर्ता पनि पुगेनन्

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा योगदानकर्ताको आकर्षण देखिएको छैन । निजी क्षेत्रमा आबद्ध श्रमिक वा कामदारलाई विभिन्न सेवा सुविधा दिने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रममा योगदानकर्ताको आकर्षण नदेखिएको