Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


यू–२३ एसियन कपमा नेपालको हार

एजेन्सी । नेपाल एएफसी युथ २३ एसियन कप फुटबलको छनोट चरणमा जितिविहन तथा गोलबिहिन हुँदै बाहिरिएको छ । समूह बी मा लगातार तेस्रो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।