Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


नेपालले यू-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को