काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोट खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । युएईको अजमानमा जारी छनौट प्रतियोगितामा नेपाल र युएई दुवै टोलीको लागि यो निर्णायक खेल हो ।
काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा मंगलबार नेपालले मलेसियासँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरू हुनेछ । नेपाल