Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


यू–१७ महिला साफ : पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । यू–१७ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको हो । खेलमा भारतलाई विजयी गराउन