Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


एन्फा यू-१६ युथ फुटबल लिगमा प्लानिङ ब्वाइजको चौथो जित

काठमाडाैं। एन्फा यू-१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएकाे छ। सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा प्लानिङले श्री भगवती क्लबलाई ४-१ गोलले पराजित गरेकाे हाे।प्लानिङलाई जित दिलाउन ओम खड्काले