Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


यू१९ विश्वकपमा आज नेपाल र न्युजिल्याण्ड भिड्दै

काठामाडौं । आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ ।