काठमाडौं । रेनोले यूरोपियन बजारबाट कम मूल्यको इलेक्ट्रिक कार डासिया सार्वजनिक गरेको छ । रेनो क्वीड जस्तै देखिने डासियामा दिइएका फिचर र मूल्यको कारण यसको चर्चा बढेको बताईएको छ ।