२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै

काठमाडौं । ए.एफ.सी यू-ट्वेन्टी महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणको खेलमा मंगलबार नेपालले म्यानमारविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार मंगलबार साँझ पौने ६ बजे म्यानमारको यांगोनस्थित थुवुन्ना