Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


यूएफा नेसन्स लिगमा क्रोएसियामाथि पोर्चुगलको शानदार जित

काठमाडौं । साबिक विजेता पोर्चुगलले यूएफा नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि शानदार जित निकालेको छ । गएराति भएको लिग ‘ए’ समूह–३ को खेलमा झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक