Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


यु-१९ क्रिकेटमा सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं, मंसिर १७ । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको