Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


विदेशबाट फर्किएका म्याग्दीका युवा माछा व्यवसायतर्फ आकर्षित

म्याग्दी । म्याग्दीका युवाहरु माछापालन व्यवसायतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका युवाहरु माछापालनमा आकर्षित भएका हुन् । म्याग्दीको मालिका गाउँपालिका–३ टिमुरे खोलामा ३ जना युवाले गरेको रेन्बो ट्राउट