१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


लुम्बिनीको मायादेवी मन्दिर नजिकै भेटियो युवतीको शव

बुटवल । लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको बेवारिसे अवस्थामा शव भेटिएको छ । मन्दिरको पछाडीको झाडीमा अन्दाजी २० वर्षीया युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । मायादेवि