१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


एक युवकले शरीरमा बनाए ५२ लाख रुपैयाँ भन्दा बढीको ट्याटु

एजेन्सी । बेलायतका एक ब्यक्तिले आफ्नो पूरै शरीरमा ट्याटु खोपेका छन् । कराक स्मिथ नाम गरेका ४१ वर्षका ती युवकले नेपाली रुपैयाँ ५२ लाख भन्दा बढी तिरेर शरीरमा ट्याटु खोपेका