Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


दार्चुला प्रशासनद्वारा युवक बेपत्ताको घटनाबारे भारतीय पक्षसँग जानकारी माग

घटना छानविनकै क्रममा रहेको भन्दै भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन पनि आग्रह गरिएको छ ।