१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


पोर्चुगललाई हराउँदै जर्मनी युरो यु–२१ च्याम्पियन

एजेन्सी । पोर्चुगलको युवा टोलीलाई हराउँदै जर्मनी युरो यु–२१ च्याम्पियनसिपको च्याम्पियन बनेको छ । स्लोभेनियामा गएराति भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो । जर्मनीलाई च्याम्पियन