काठमाडौं । नेदरल्याण्ड्स र टर्की युरोपियन च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । जर्मनीमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको राउण्ड अफ सिक्स्टीनको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० ले हरायो । नेदरल्याण्ड्सको जितमा