२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


युरोपियन गोल्डेन बुट चिरो इमोबिलको पोल्टामा

काठमाडौं । इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट लाजिओका स्ट्राइकर चिरो इमोबिलेले जित्न सफल भएका छन् । सिरी ए फुटबल अन्तर्गत हिजो राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग