Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


पाल्पाको युनाइटेड मिशन अस्पतालले बिमाका बिरामीको उपचार नगर्ने

पाल्पा । पाल्पाको तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बिमाका बिरामी उपचार नगर्ने भएको छ । सरकारले स्वास्थ्य बिमाका बिरामी उपचार खर्च बापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७