Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


रुसी नौसैनिक परिसरमा युक्रेनी ड्रोन हमला

एजेन्सी । युक्रेनले क्राइमियास्थित रुसी सेनाको कृष्णसागर नौसैनिक परिसरमा ड्रोन आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार ड्रोन आक्रमणबाट एउटा भवनमा क्षति पुगेको र एक जना हराएका छन् ।