Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


जापानी खेलाडी नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन

काठमाडौं । जापानी खेलाडी नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन बनेकी छन् । न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।