काठमाडौं । इंग्ल्याण्डको टोटनह्याम हट्सपर र जर्मनीको आइन्त्राच फ्रान्कफर्ट युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति फ्रेन्च क्लब मार्सेलाई २–१ ले हराउँदै टोटनह्याम