Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


घरेलु मैदानमा चेल्सी पराजित

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्‍वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो । भ्रमणमा