Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


मुगुमा यार्सा संकलन गर्न गएका चारजनाको मृत्यु

काठमाडौं । दुई दिन यता यार्सागुम्बा संकलन गर्न गएका मुगुका चारजनाको मृत्यु भएको छ । उनीहरूको लेक लागेर मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएकामध्ये एकजनाको उपचारका लागि जिल्ला