Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कर्णालीका मुख्यमन्त्री कँडेलले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्र यामलाल कँडेलले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश सदरमुकाम सुर्खेतमा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले कँडेललाई सपथ गराउनुभएको हो ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी

एमालेको अडानले कर्णाली प्रदेशसभाकाे दाेस्राे बैठक पनि अवरुद्ध

मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।

मन्त्री थापालाई वर्खास्त गर्नुपर्ने माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

हाँले भन्नुभयो, ‘सभाको मर्यादा र लोकतन्त्रको आचार संहिताको रक्षाको अदालतले पुष्टि गरेको व्यक्ति झण्डा हल्लाउँदै प्रदेशसभा प्रवेश गरेको एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन ।’

ओली र दाहाललाई यामलाल कँडेलको पत्र

काठमाडौं, कात्तिक १७ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गर्नुभएको छ । पार्टीको प्रदेश सहइन्चार्जसमेत रहनुभएका