पाँचथर, असोज २८ । पाँचथरको याङवरक गाउँपालिका पुर्ण प्रबिधिमैत्री बन्ने भएको छ । गाउँपालिकाबाट अधिकांश सेवा प्रविधिको प्रयोगबाट हुन थालेका हुन् । पञ्जीकरण सहितका सेवामा अनलाइन रुपमै सेवा दिँदै आएको