Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


म्यानचेस्टर युनाइडेटबाट रोनाल्डोको डेब्यू !

३६ वर्षका रोनाल्डोले २००३ देखि २००९ सम्म पनि म्यानचेस्टरबाट खेलेका थिए । त्यसक्रममा उनले तीनपटक प्रिमियर लिग तथा एकपटक च्याम्पियन्स लिग जितेका थिए ।