म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । गलेश्वरधाम मन्दिरको दर्शनमा आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्न असुविधा भएपछि मन्दिर