२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


अमेरिकी संसदका सभामुख म्याकार्थी पदमुक्त

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदमुक्त भएका छन् । संसदमा गएराती भएको मतदानमा आवश्यक बहुमत जुटाउन नसकेपछि रिपब्लीकन पार्टीबाट सभामुख बनेका म्याक्कार्थी पदमुक्त भएका हुन् । मतदानमा