Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


मनसुन बाहिरियो, मौसम घमाइलो हुँदै

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज(शनिबार)देखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको