Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


पाल्पाका मन्दिर जिर्णाेद्धारको नाममा मौलिकता हराउँदै

पाल्पा । पाल्पाको अमर नारायण मन्दिर जिर्णाेद्धारमा निर्माण व्यबसायीले लापरवाही गरेको स्थानीयवासीले गुनासो गरेका छन् । धार्मिक तथा पुरातात्विक महत्वको मन्दिरको जिर्णाेद्धार गर्दा समेत सरोकारवाला निकाय तानसेन नगरपालिकाले ध्यान नदिएको