Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


स्ववियु निर्वाचनको मौन अवधि सुरू

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि बिहीबार रातिदेखि १२ बजेदेखि मौन अवधि सुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन