Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


मोरङको लेटाङमा चार दिनदेखि लगाइएको कर्फ्यू आज बिहानदेखि हटाइयो

काठमाडौं । मोरङको लेटाङमा चार दिनदेखि लागेको कर्फ्यू आज बिहानदेखि हटाइएको छ । गत सोमबार विहान ७ बजेदेखि लगाइएको कर्फ्यू आदेश आज बिहान ६ बजेदेखि हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी