Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक कम्पनी एनसेलले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । कम्पनीले दैनिक जीबी