Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


मोरङमा भारतीय कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा आज बिहान भारतीय नम्बरको कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय