काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘मैले आइ लभ यु भन्नै सकिन’आगामी शुक्रबारदेखि प्रर्दशनमा आउने भएको छ । यो फिल्मको निर्माण पहिले नै सम्पन्न भएतापनि बल्ल दर्शकमाझ प्रर्दशनमा आउन लागेको हो