Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


नेपाल र मरिससको पहिलो मैंत्रीपूर्ण खेल आज, एन्टिजिन परीक्षण गरेर दर्शकलाई रंगशाला छिर्न दिइने

काठमाडौं । नेपालले अफ्रिकी देश मोरिसससँग आज पहिलो मैंत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो ४ः४५ बजे हुनेछ । खेल हेर्न लागि एन्फाले एक तिहाई दर्शकलाई प्रवेश अनुमति