सिन्धुली । सिन्धुलीका राजमार्ग आसपासका क्षेत्रमा मेवाखेती व्यवसायिक रुपमा फस्टाउन थालेको छ । सिन्धुलीको लामो क्षेत्रफल ओघट्ने वीपी, मदन भण्डार र पुष्पलाल मध्यपहाडी राजमार्गका कारण सार्वजनिक यातायातका साधनहरू समेत सडकमा