Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


अछामको मेल्लेखका बासिन्दालाई ३२ वर्षपछि जग्गाधानी प्रमाणपूर्जा

अछाम । अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीका स्थानीयले ३२ वर्षपछि जग्गा धनी प्रमाण पूर्जा पाएका छन् । ३२ वर्षदेखि ठाँटीका ४ सय ७ घरधुरी जग्गाधनी प्रमाण पूर्जाविहीन थिए । २०४५ सालमा