१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका लागि गठित सिफारिस समिति अझै अपूर्ण

काठमाडौं । संक्रमणकालिन न्याय निरुपणका लागि गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी सिफारिस समिति नै अलपत्र परेको छ । राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट प्रतिनिधि नपठाउँदा समितिले दुई महिनासम्म पनि