१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


एमालेले विराटनगर र भरतपुरमा मेयर-उपमेयरकाे उम्मेदवार टुङ्गो लगायाे

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।