Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सरकारलाई जिम्मा दिने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले उक्त निर्णय