Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


देशका अधिकांश भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा