Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


रुकुममा लोडर पल्टिदा १ जनाको मृत्यु

रुकुम, चैत्र १२ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ को सुलिहालेमा लोडर पल्टिदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिका वडा नं ४ का

दाङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

घोराही उपमहानगरपालिका–१७ कटुवाखोलानजिक ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री घोराही उपमहानगरपालिका– ३ का ४० वर्षीय बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

म्यानमारमा प्रहरीको गोली लागि सात वर्षीया बालिकाको मृत्यु

एजेन्सी । म्यानमारमा प्रहरीको गोली लागि सात वर्षिया एक बालिकाको मृत्यु भएको छ । आफ्नै घरमा रहेकी ती बालिकालाई प्रहरीले गोली हानी हत्या गरेको परिवारले दावी गरेको छ । यद्यपी

भारतमा थप ४० हजारमा कोरोना संक्रमण, दुई सातामा डेढ लाख सक्रिय संक्रमित बढे

पछिल्लो २५ घण्टामा २५ लाख जनामा कोभिशिल्ड खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म साढे ४ करोड बढीमा खोप लगाईसकिएको छ ।

मनाङमा ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । मनाङको नासोँ गाउंँपालिमा हिजो भएको ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । ध १ ख ५९२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा घटनास्थलमै ३ जना र

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेल हुन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आइतबारबिहान

डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा, चैत ६ । डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्ला परशुराम नगरपालिका १२ बस्ने २० बार्षिय सन्तोस विक रहेका छन । नगरपालिकाको वडा

महोत्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका २ आवरमा बुधबारबेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मुखियापट्टी नगरपालिका ३ बैरियाका २० वर्षीय नितेश कुमार साह रहेका छन्

मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौ । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा हिजो साँझ मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका ६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, चैत ३ । बर्दियामा बाघको आक्रमणबाट मंगलबार फेरि अर्को एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ७ की ५५ वर्षीया डल्ली रावतको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय