Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


जर्जियामा पहिरोमा परी १७ जनाको मृत्यु

एजेन्सी । जर्जियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । जर्जियाको राजधानी टिबिलिसीबाट १ सय ४० किलोमिटर टाढा रहेको रिसोर्ट क्षेत्रमा पहिरो जाँदा १७ मृत्यु भएको हो भने

भारतमा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु

गौरीशंकरमा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना बेपत्ता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले

जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ जंगलबाट ल्याएको च्याउ खाएर बारेकोट गाउँपालिका– ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो

भारतमा पुल निर्माणका क्रममा मेसिन खस्दा डेढ दर्जन कामदारको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा सडकको पुल निर्माणका क्रममा गर्डर मेसिन माथिबाट खस्दा कम्तिमा डेढ दर्जन कामदारको मृत्यु भएको छ । महाराष्ट्रको ठाणे जिल्लास्थित समरुद्धि महामार्ग नामक द्रूतमार्गको पुल निर्माणका लागि

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल हमला, ६ जनाको मृत्यु

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीको गृेहनगर ‘क्रिभि रिह’ शहरमा रुसले गरेको मिसाइल आक्रमणमा १० वर्षीया बालिका सहित ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा ६९

फ्रान्सका चर्चित स्टन्टम्यान ल्युसिडीको भवनबाट खसेर मृत्यु

एजेन्सी । फ्रान्सका चर्चित स्टन्टम्यान ल्युसिडी ट्रेगुंटरको हङकङस्थित एक गगनचुम्बी भवनबाट खसेर मृत्यु भएको छ । विश्वका विभिन्न गगन चुम्बी भवन चढेर प्रख्याती कमाएका विश्वका प्रख्यात स्टन्टमध्ये एक ल्युसिडीको हङकङस्थित

लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजार २५ पशुको मृत्यु

काठमाडाैं । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजार भन्दा बढी गाईवस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ । खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा ट्रकमा मोटरसाइकल टोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति मनहरी गाउँपालिका–७ ज्यामिरे सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाडौं । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने गोदावरी नगरपालिका–३ को चौकीडाँडामा आइतबार साँझ ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा