Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


हवाई डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुग्यो

एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाइते भएका