काठमाडौं । मुरारका समूहले भारतीय सेरामिक कम्पनी सोमानीको संयुक्त लगानीमा टायल उद्योग सञ्चालनमा ल्याउने भएको छ । सन् २०२३ बाटै उत्पादन बजारमा ल्याउने गरी मुरारका समूहले सोमानीसँग सोमबार समझदारी गरेको