Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


टर्कीको वार्षिक मुद्रास्फीति दर ३० दशमलव ८९ प्रतिशत कायम

एजेन्सी। टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरको ३१ दशमलव ०७ प्रतिशतबाट सामान्य घटेर डिसेम्बरमा ३० दशमलव ८९ प्रतिशत कायम भएको छ । टर्कीको तथ्यांक विभागका अनुसार मुद्रास्फीति मापन गर्ने ‘बास्केट’ मा