२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बेलायतमा सार्वजनिक भयो ‘मुटुको टुक्रा’, विदेशिनुको पीडा र भोगाइ प्रस्तुत

काठमाडौं । ज्योति गुरुङ मर्मस्पर्शी तथा मनछुने शब्द लेख्नमा माहिर गीतकार मानिन्छिन् । लोक र आधुनिक गीतमा दिल छुनेगरी शब्द सिर्जना गर्न अब्बल गीतकार ज्योतिको ‘मुटुको टुक्रा’ गीतको भिडियो बेलायतबाट